आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

तत्त्व फार्मस‍्को ‘सक्खर’ बजारमा

काठमाडौँ । तत्त्व फार्मस‍्ले विभिन्न ‘फ्लेवर’का सक्खर बजारमा ल्याएको छ । भारत र नेपालको तराई भेगमा यसलाई गुँड शब्दले चिन्ने गरिन्छ ।  आयुर्वेदिक चिकित्सामा सक्खरको महत्त्व उच्च छ ।...