आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अभिनेता जीवनले मोडल सकीसँग गरे विवाह

काठमाडौँ । अभिनेता जीवन गिरी विवाह बन्धनमा बाँधिएका छन् । उनले मोडल सकी इटानीसँग शुक्रबार लगनगाँठो कसेका हुन् ।  जीवन र सकीको विवाह समारोह चाबहिल आनन्द मार्गस्थित सूर्य इभेन्टमा...