काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले भोलिको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदहरूलाई ह्विप जारी गरेको छ । प्रमुख सचेतक श्यामकुमार घिमिरेले असार १० गते बस्ने बैठकमा विनियोजन विधेयक...