आफ्ना सांसदहरूलाई माओवादीले लगायो ह्विप
आइतबार, ०९ असार २०८१, १२ : २९
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को बजेट प्रतिनिधिसभाबाट पारित गर्न माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई ह्विप लगाइएको छ । प्रमुख सचेतक हितराज पाण्डेले बजेटको पक्षमा ह्विप जारी गरेको सांसद सुशीला सेर्पाली ठकुरीले बताएकी हुन् ।
उनले आज बस्ने भनिएको संसदीय दलको बैठक भने नबसेको जानकारी दिइन् । ‘प्रतिनिधिसभाबाट बजेट पारित गर्न प्रमुख सचेतकले सांसदहरूलाई ह्विप जारी गर्नुभएको छ । आज बस्ने भनिएको संसदीय दलको बैठक भने बसेन’, उनले भनिन् । यसअघि प्रमुख सचेतक हितराज पाण्डेले बैठक बिहान ११:३० मा बस्ने जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण