शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अधिकारीद्वारा शपथ

काठमाडौं– नेपाल बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीलाई नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रधान कार्यालयमा आयोजित एक विशेषःसमारोहका बीच पद तथा गोपनीयताको शपथ गराएका...