बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले पार्टी एकता भएको ७ महिनासम्म पनि केन्द्रीय कार्य समितिलाई पूर्णता दिन सकेको छैन । कात्तिक १९ गते साबिक नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) लगायत १० घटक...