आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

छोरा झुन्डिएको देखेपछि आमाले पनि लगाइन् पासो...

विराटनगर । इलाम नगरपालिका–२, सुम्बेकका आमा छोराले झुन्डिएर आत्महत्या गरेका छन् । शनिबार बिहान आमा ४३ वर्षीय फूलमाया तामाङ र उनका छोरा अन्दाजी २० वर्षका जीवन तामाङ एकै ठाउँमा झुन्डिएको...