शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

ठमेल पर्यटन विकास परिषद्को निर्वाचन : डङ्गोल र राजभण्डारी समूहबिच प्रतिस्पर्धा

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को निर्वाचनका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । आगामी असार २७ गते हुन लागेको उक्त निर्वाचनका लागि पूर्वउपाध्यक्षद्वय राजुमान डङ्गोल र प्रश्रय राजभण्डारी...