मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका ५० गाउँलाई तीन वर्षमा नमूना बनाइने

कर्णाली प्रदेशका ५० वटा गाउँलाई आगामी तीन वर्षभित्र नमूना गाउँ बनाउने तयारी शुरु भएको छ । नमूना समाज सुर्खेतको सहजीकरण तथा स्थानीय तहको साझेदारीमा सुर्खेत, दैलेख र जाजरकोटका ती गाउँलाई...