शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारको आरोपमा मालपोतका प्रमुख पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् । स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय...