काठमाडौँ । सीआईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । यही साउन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २०८१ साउन...