सीवाईसी नेपाल लघुवित्तको सीईओमा शर्मा नियुक्त
शुक्रबार, २५ साउन २०८१, १२ : ४७
काठमाडौँ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । यही साउन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २०८१ साउन २४ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंक तथा वित्तीय संस्थासम्वन्धि ऐन २०७३ को दफा २९ को १, नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७९ को निर्देशन नं.६.०७९ को दफा ३ कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धी व्यवस्था बमोजिम शर्मालाई कम्पनीको सीईओमा नियुक्त गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण