काठमाडौँ । नेपाली बजारका लागि वहुप्रतिक्षित लक्जरी एसयूभी जीकर एक्स भन्सार नाकामा आइपुगेको छ । भदौ ११ देखि सुरु हुने नाडा अटो शोमा सोकेस गर्न सो एसयूभी नेपाल ल्याइएको जनाइएको...