काठमाडौँ । प्रसिद्ध चिनियाँ ब्रान्ड जिलीको प्रिमियम ईभी जिकर–एक्स नेपाली बजारमा आएको छ । नाडा अटो शो २०२४ को अवसरमा सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले जिकर–एक्सलाई नेपाल भित्र्याएको हो । ...