ललितपुर । ललितपुर जिल्ला प्रशासन कार्यालयले बडादसैँ, तिहार, नेपाल सम्वत्, छठलगायत चाडपर्वका अवसरमा जिल्लावासी सबैलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिँदै उपभोक्ता हित विपरीतका गतिविधि नगर्न सरोकार भएका सबैलाई...