शासक लखेटिएका र भागेका घटना पढेका–सुनेका तर प्रत्यक्ष नदेखेका नेपालीले जेन–जी आन्दोलनमा त्यही देखे, दुई दिनमै सरकार ढल्यो, जनधनको क्षति भयो, प्रमुख दलका नेताहरु भागाभाग भए । समाजशास्त्री सी राईटस् मिल्सले...