काठमाडौँ । सुर्खेतको लेकवेशी नगरपालिकाले आफ्नो आन्तरिक आम्दानीले चालु खर्च धान्न नसक्ने अवस्था आएपछि सरकारी सवारी साधनको प्रयोगमा कडाइ गरेको छ । मितव्ययिता अपनाउन र अनावश्यक खर्च कटौती गर्नका लागि...