काठमाडौँ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष एवं प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा आयोजना हुने 'काभा भलिबल क्लब च्याम्पियनसिप, वुमन्स २०२६' मा सहभागी हुने टोलीलाई शुभकामनासहित बिदाइ गरेका छन्। प्रहरी प्रधान...