काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबलाई
शनिबार, ०५ असोज २०८१, २३ : ०३
काठमाडौँ । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार माल्दिभ्सको मालेमा भएको फाइनलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० ले पराजित गरेको हो ।
पहिलो सेट २५–१६ ले जित निकालेको पुलिसले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै उपाधि रक्षा गरेका थियो । यसअघि पनि पुलिस क्लब अपराजित रहँदै फाइनलमा पुग्न सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण