बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गौशाला धर्मशाला विवादसम्बन्धी मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ । पशुपतिको गौशाला धर्मशाला विवादसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा सुनुवाइका लागि पेसी तोकिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र दीपक खनालको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी...