एउटा गीत छ– घुम्न जाऊँ, घुम्न जाऊँ, घुम्न नगरकोट । नगरकोटमा के छ र त्यस्तो ? त्यही डाँडाको थुम्को, गुराँसे जङ्गल र पारी देखिने हिमालको लहर । त्यो बाहेक ? खै, मलाई...