काठमाडौँ । बोर्डर–गावस्कर शृंखलाअन्तर्गत अस्ट्रेलिया र भारतबिच खेलिएको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । तेस्रो टेस्टको पाँचौँ तथा अन्तिम दिन बुधबार भारतले जितका लागि दोस्रो पालीमा दुई सय ७५...