शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली कागजात बनाएर मिर्गौला लेनदेन गराउनेलाई अदालतको सफाई, गलत कसुरमा मागदाबी गरेको ठहर

नक्कली कागजात तयार पारी नाताभित्र नपर्ने व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गरिएको मुद्दामा जिल्ला अदालत ललितपुरले सबै प्रतिवादीलाई सफाई दिएको छ । केही रकम दिएर मिर्गौला किनेर प्रत्यारोपण गर्ने (लिने) भनिएका...