चितवन । मौन अवधिमा उम्मेदवारको प्रचार हुने ढंगले उम्मेदवारको सामग्री सामाजिक सञ्जालमा राखेपछि प्रहरीले टिकटकर रतन कार्कीसँग सोधपुछ गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा कार्कीमाथि प्रहरीले बुधबार सोधपुछ गरेको...