जनकपुरधाम । मिथिलाञ्चलको प्रमुख आस्थामय पर्व छठको दोस्रो दिन आज श्रद्धा र भक्ति पूर्वक खरना विधि सम्पन्न गरिएको छ । जनकपुरधामसहित सम्पूर्ण मधेस प्रदेशका घर–घरमा व्रतालु महिलाहरूले खरनाको पूजा सम्पन्न गरी...