बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

मन्त्री यादव  र राजदूत बासबिच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव  र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबिच द्विपक्षीय भेटवार्ता भएको छ। उनीहरूबिच मन्त्री यादवको कार्यकक्षमा आज भेटवार्ता भएको हो ।  ...