काठमाडौँ। सन् २०२५ मा श्रीलङ्काको डिजिटल सीपमा सुधार भएको जनगणना र तथ्याङ्क विभागको पछिल्लो सर्वेक्षणले देखाएको छ । वर्षको पहिलो ६ महिनामा राष्ट्रिय कम्प्युटर साक्षरता दर बढेर ३८.४ प्रतिशत पुगेको छ...