बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नारीवादीले कहिल्यै आफूलाई पुरुषविरोधी भनेका छैनन्, यो आन्दोलन पितृसत्ता विरुद्ध हो

कमला भसिन मुख्यतः दक्षिण एसियाली नारीवादी अभियन्ताका रूपमा परिचित छिन् । त्यति मात्र परिचयले उनलाई परिचित गराउनु अन्याय हुन्छ । वास्तवमा उनी कवि, लेखक र विज्ञ पनि हुन् । उनको ‘जेन्डर’सम्बन्धी...