बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

निजी क्षेत्रको सुझाव : बजेटले नसमेटेका कुरा मौद्रिक नीतिले सम्बोधन गरोस्

काठमाडौँ । निजी क्षेत्रले बजेटले नसमेटेका कुरा मौद्रिक नीतिले सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ।  आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा भएको मौद्रिक नीति सम्बन्धी छलफलमा सो क्षेत्रका सरोकारावालाहरुले यस्तो बताएका हुन्...