शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण

पर्वत। जिल्लामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका कृषकलाई माछाका भुरा निःशुल्क वितरण गरिएको छ । जिल्लाका विभिन्न पालिकामा व्यावसायिक माछापालन गर्ने कृषकलाई दुई लाख २१ हजार माछाका भुरा वितरण गरिएको...