पाँचथर । फिदिममा सम्पन्न एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्दै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंको अग्रपंक्तिका खेलाडी समीर तामाङले विद्युतीय स्कुटर प्राप्त गरेका छन् । ...