शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा

धरान  । जिल्लास्थित बराहक्षेत्र नगरपालिका–१ स्थित रहेको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर परिसर र बस्ती बाढीको उच्च जोखिममा परेको छ । हिन्दू धर्मशास्त्र र किरात मुन्दुमले समेत मानव सभ्यताको सुरुआत भएको...