बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

पुष्प मेलाको चौथो दिनः एक करोड तीन लाखको कारोबार, ३४ हजारले गरे अवलोकन

काठमाडौँ । ललितपुरको जावलाखेलमा १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी चार दिनदेखि जारी छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा जारी प्रदर्शनीमा शनिबारसम्म ३४ हजार ८०० भन्दा बढीले अवलोकन गरेका छन्...