शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

म्यान्मारकी नेत्री सुकीलाई कारागारबाट सारेर घरमा नजरबन्द

याङ्गुन । जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलाई कारागारबाट घरमा नजरबन्द गरिएको एक सैन्य अधिकारीले बुधबार बताएका...