काठमाडौँ । सांसद ज्वाला साहले डिजिटल युगमा सफ्टवेयर एआइ र नवीन प्रविधिको प्रयोगलाई समेट्न औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक उचित भएको बताएकी छन् । उनले प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथि भएको छलफलमा...