सिमेन्टको तीन महिना अघिकै मूल्य कायम गरिनुपर्छ : ज्वाला साह
बुधबार, ०९ माघ २०८१, १३ : ४५
काठमाडौँ । सांसद ज्वाला साहले तीन महिनाअघि जुन मूल्य थियो सोही मूल्य कायम गरिनुपर्ने बताएकी छन् । उनले बुधवार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै सो कुरा बताएकी हुन् ।
‘तीन महिनाअघि सिमेन्टको जुन मूल्य थियो । सोही मूल्य कायम गरिनुपर्छ । निर्माणको सिजनमा मूल्यवृद्धि गरिएको छ ।’ साथै उनले तत्काल सरकारले मूल्य निर्धारण गरिदिनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण