सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कानून व्यवसायीहरूमाथि बल प्रयोग नगर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले प्रधान न्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीहरूमाथि वल प्रयोग नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत कानुन व्यवसायीमाथि...