सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

‘मोडल हन्ट नेपाल २०२६’को फाइनलमा ४२ प्रतियोगी भिड्ने

काठमाडौँ। ‘मोडल हन्ट नेपाल २०२६’ को फाइनलका लागि ४२ प्रतियोगी छानिएका छन्। प्रतियोगिताको छनोट चरणको विभिन्न अडिसनबाट २६ महिला र १६ पुरुष गरेर ४२ प्रतियोगी छानिएका हुन्।  नेपालकै बृहत् र स्तरीय...