सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सराङ्कोटमा एक घर एक धारा अभियान सुरु

कास्की– खानेपानीको अभाव झेल्दै आएको पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा एक घर एक धारा निर्माण कार्य अघि बढाइएको छ ।  देशकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको सराङकोटमा गण्डकी प्रदेश सरकारको...