काठमाडौँ । ग्यास व्यवसायी र सरकारबिच सहमति भएको छ । बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा व्यवसायीबिच छलफल भएको थियो । सो छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र पुरा गर्ने...