बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुरकी प्रलिशाले जितिन् ‘मिस नेवाः ११४५’को ताज

काठमाडौँ । ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’को उपाधि जितेकी छिन् ।  नेप्लीज फेसन होमको आयोजनामा आइतबार साँझ सम्पन्न प्रतियोगितामा १९ प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै उनले...