शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भैँसेपाटीमा रहेको वाइवाइ चाउचाउ फ्याक्ट्री सर्‍यो

काठमाडौँ । ४१ वर्षअघि उत्पादन सुरु गरिएको बाइबाई चाउचाउको पहिलो उत्पादन केन्द्र स्थानान्तरण गरिएको छ । ललितपुरको भैसेपाटीमा चार दशकदेखि सञ्चालनमा रहेको यो ऐतिहासिक फ्याक्ट्री अब नवलपरासीस्थित सीजी इन्डस्ट्रीयल पार्क...