सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट मन्त्रिपरिषदबाट अनुमोदन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन...