बजेट
मन्त्रिपरिषद् बैठकबाट कर्णालीको बजेट अनुमोदन
शुक्रबार, ०१ असार २०८०, १४ : १२
सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट मन्त्रिपरिषदबाट अनुमोदन गरिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले शुक्रबार बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।
बजेट प्रस्तुत गर्न प्रदेशसभा बैठक ३ बजेका लागि आह्वान गरिएको छ । बजेट चालु आर्थिक वर्षकै हाराहारीमा आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण