विराटनगर । विरोधको बाबजुद एमालेको पाख्रिवास नगरपालिकाको नगर अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न भएको नगर अधिवेशनमा पाख्रिवास नगरपालिकाका पूर्व मेयर वृष (राजन) राईको समूहको विरोधको बाबजुद पनि नगर...