शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

सुनगाभा सैनामैना गोल्डकप : अभिषेक चर्च सेमिफाइनलमा प्रवेश

बुटवल । रूपन्देही जिल्लाको सैनामैना नगरपालिकाको मुर्गियामा सञ्चालन भइरहेको सुनगाभा सैनामैना गोल्डकपमा तेस्रो दिनको खेलमा अभिषेक चर्च विजय भएको छ। टोलीले सशस्त्र प्रहरीलाई  २-१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । ...