शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

राहदानी छपाइ सम्बन्धीमा अनियमितता कसूरमा पक्राउ परेकाहरूमाथि पाँच दिन म्याद थप

शुक्रबार, ०५ असार २०८३, १८ : ५५
शुक्रबार, ०५ असार २०८३

काठमाडौँ । राहदानी छपाइ सम्बन्धी कार्यमा अनियमितता गरेको कसूरमा पक्राउ परेका तीर्थराज अर्याल, सुनिल कुमार के.सी., तुल्सी प्रसाद आचार्य र मणिन्द्र मल्ललाई दोस्रो पटक ५(पाँच) दिन म्याद थप भएको छ।

शुक्रबार विशेष अदालतका  सदस्य. नारायण प्रसाद पौडेल र सदस्य उमेश कोइरालाको इजलासले पाँच दिन म्याद थप गरेको हो । उनीहरू असार २ गते पक्राउ परेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप