अपडेट
बैतडीमा बस दुर्घटना
शुक्रबार, ०५ असार २०८३, १८ : ५१
बैतडी । बैतडीको शाहीलेकमा बस दुर्घटना भएको छ। धनगढीबाट बैतडी सदरमुकाम गइरहेको सुदूरपश्चिम यातायातको ०१-००१ ख ३६४६ नम्बरकाे बस शुक्रबार दुर्घटनामा परेको हो।
दुर्घटनाको थप विवरण आउन बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
-
लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु (अपडेट)
-
एसियाली करातेमा एरिकालाई कास्य पदक
-
इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
-
चार अध्यादेश स्वीकृत–रास्वपा महाधिवेशनका लागि संसद् छुट्टीसहित यस्ता छन् १० बजे १० समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण