काठमाडौँ। नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले पार्टीको संरचनात्मक सुधारका लागि १२ बुँदे प्रस्ताव सार्वजनिक गरेका छन्। 'राष्ट्र निर्माण र लोकतान्त्रिक पार्टीको रूपान्तरण' लाई एकसाथ अगाडि बढाउने उद्देश्यका साथ उनले यो...