वीरगन्ज । ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कांग्रेस वरिष्ठ नेता शेखर कोइराला समूहका राजकुमार यादवको प्यानल विजयी भएको छ । बिहीबार नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को आधिकारिक उम्मेदवारलाई हराउँदै बागी...